बैंकिङ खबर/ नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष, मदन दाहालले कार्यभार सम्हाल्नुभएको छ। उनलाई अर्थ मन्त्रालयमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेलले शपथ ग्रहण गराएका हुन् ।
अध्यक्ष दाहालले आफ्नो कार्यकालको पहिलो प्राथमिकता प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि पहल गर्नु र दोस्रो प्राथमिकता कार्यकारी निर्देशकको नियुक्ति गर्ने योजना राखेका छन्। उनले प्राधिकरणका कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्न निर्देशन दिँदै, दीर्घकालीन प्रभाव पार्ने कुनै निर्णय नगर्ने स्पष्ट पारे ।