Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ करियर

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा रोजगारी

२०८१ श्रावण २ गते

बैंकिङ खबर/आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा असिस्टेन्ट लेभलबाट म्यानेजरियल लेभलका लागि केही, रिस्क म्यानेजमेन्ट डिपार्टमेन्टमा अफिसर लेभलका लागि १ जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले साउन १५ गतेभित्र आवेदन दिनुपर्नेछ ।