Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेमा थपिए १५ लाख ९२ हजार कित्ता सेयर

२०७३ मंसिर ७ गते
सेयर:

मंगलबार नेपाल स्टक एक्सचेन्जमा १५ लाख ९२ हजार कित्ता सेयर सूचिकृत भएका छन् । विभिन्न तीन कम्पनीको गरेर कुल १५ लाख ९२ हजार एक सय ४२ दशमलव ९२ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएका हुन् । भार्गव विकास बैंकको दुई लाख कित्ता, मातृभूमि विकास बैंकको ७२ हजार छ सय कित्ता र ओरियन्टल होटल्स लिमिटेडको १३ लाख १९ हजार पाँच सय ४२ दबमलव ९२ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएका हुन् ।