Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा टक्सार महाशाखा प्रमुख आचार्य बर्खास्त

२०८० चैत्र ५ गते
सेयर:

बैंकिङ खबर/नेपाल राष्ट्र बैंक टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् । केन्द्रीय बैंककै महिला कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप लागेपछि आचार्यलाई बर्खास्त गरिएको हो ।
राष्ट्र बैंक मानव संशाधन विभागले आचार्यलाई बर्खास्त गरेको बताइएकाे छ ।