Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२०८१ मा शनिबारबाहेक बैंकहरू ३७ दिन बन्द हुने (सूची)

२०८० फाल्गुन १८ गते

बैंकिङ खबर/आगामाी वर्ष २०८०मा शनिबारबाहेक बैंकहरुको विदा ३७ दिन हुने भएको छ। नेपाल राष्ट्र बैंकले विदाको सूची सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

सार्वजनिक गरेको विदाको सूचीमा क्षेत्रीय विदाहरु समेत जोडिएको राष्ट्र बैंकले जनाएको छ। यी विदाबाहेक हरेक शुक्रबार आधा दिन विदा हुनेछ। त्यस्तै सेवाग्राहीलाई सेवा प्रवाहसम्बन्धी नगद भुक्तानी, ईसीसी, राष्ट्र ऋण व्यवस्थापन तथा आरटीजीएस लगायत अत्यावश्यक बैंकिङ सेवा १० बजेदेखि ४ बजेसम्म प्रवाह हुनेछ।

कुन विदा कहिले ?