January 22nd, 2024

नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

बैंकिङ खबर/ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ। माघ ७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांस वितरण नगर्ने निर्णय गरेको हो ।
यस्तै समितिले लाभांश प्रस्तावबिनै उक्त आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल बिमा प्राधिकरणमा पेश गर्ने निर्णय गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]