Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

मिर्मिरे लघुवित्तको लाभांश घोषणा

२०८० पुष १६ गते

बैंकिङ खबर/मिर्मिरे लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आवको नाफाबाट ६.६२ प्रतिशत नगद लाभांश दिने जनाएको छ । कम्पनीको यो लाभांशको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।