Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

६ लाख कित्ता बढी बोनस शेयर नेप्सेमा सूचीकृत

२०८० आश्विन २६ गते

बैंकिङ खबर/ नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार ६ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । रिलायन्स फाइनान्सको ६.५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४५४.११ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिदबिक्री गर्न सक्नेछन् । कम्पनीले असार ३१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको ६.५० प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।