Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

बजारलाई लगानीमैत्री बनाइएको छः रमेश कुमार हमाल

२०८० जेष्ठ २५ गते

बैंकिङ खबर/नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले धितोपत्रको सार्वजनिक निष्काशनको आस्वा प्रणालीमा लाग्ने सेवा शुल्कलाई समायोजन गरी बजारलाई लगानीकर्तामैत्री बनाइएको बताएका छन् ।

बोर्ड स्थापनाको ३१ ऋौं वर्षका अवसरमा बोर्ड अध्यक्ष हमालले प्रतिबद्धता जारी गर्दै सो जानकारी गराएका हुन् । हमालले समीक्षा वर्षमा बोर्डबाट वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक निष्काशनमा दश प्रतिशत शेयर आरक्षण गरिएकोमा यसका बहुआयमित तथा सकारात्मक प्रभावहरु देखिन थालेको उल्ल्ेख गरेका छन् ।

हेर्नुहोस् अध्यक्ष हमालले जारी गरेको प्रतिबद्धता