
बैंकिङ खबर/केयर रेटिङ नेपालले नेपाल धितोपत्र बोर्डमा स्पष्टीकरण पेश गरेको छ। केयर रेटिङ नेपालले आफ्नै मुख्य लगानी रहेका कम्पनीको आफैँले रेटिङ गरेको भेटेपछि धितोपत्र बोर्डले स्पष्टीकरण साधेको थियो ।
केयर रेटिङले कानून विपरित मेजर लगानी रहेको कम्पनीको रेटिङ गरेपछि बोर्डले कम्पनीलाई हदैसम्मको कारबाही किन नगर्ने भन्दै स्पष्टीककरण सोधेको थियो।