Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

प्रभु बैंकको लाभांश घोषणा

२०७९ मंसिर २ गते

बैंकिङ खबर/प्रभु बैंकले लाभांश घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ८ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस ६.५ र नगद १.५ प्रतिशत रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

 

 

 

Ad