Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

यी हुन् मार्जिन कारोबारको लागि योग्य ८७ कम्पनी(सूचीसहित)

२०७९ कार्तिक २२ गते

बैंकिङ खबर/नेपाल स्टक एक्सचेञ्जले मार्जिन कारोबारको लागि योग्य कम्पनीहरुको सूची सार्वजनिक गरेको छ । नेप्सेले मर्जिन कारोबारको लागि योग्य ८७ कम्पनीको सूची सार्वजनिक गरेको हो ।

अहिले ब्रोकर कम्पनीहरुबाट मार्जिन कारोबार सुरु भइसकेको छ। लगानीकर्ताले नेप्सेले सार्वजनिक गरेका यीनै ८७ कम्पनीको शेयरमा मार्जिन कारोबार गर्न सक्ने छन्।