Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

अमेरिकी डलरकाे मूल्यमा सामान्य गिरावट

२०७८ फाल्गुन २६ गते

बैंकिङ खबर/बिहीबार अमेरिकी डलरको भाउ केही घटेको छ। मंगलबार १२३ रूपैयाँ ४४ पैसा र बुधबार डलरको भाउ १२३ रुपैयाँ ३६ पैसा कायम भएको थियो। उक्त भाउ हालसम्मकै उच्च हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १२२ रुपैंयाँ २० पैसा छ भने बिक्रीदर १२२ रुपैंयाँ ८० पैसा कायम गरिएको छ।

रुस र युक्रेनबीच चर्किएको द्वन्द्वका कारण डलरको भाउ उच्च दरले बढ्न थालेको हो। डलरसँगै सुन र इन्धनकाे मूल्य पनि उच्च रूपमा बढेकाे छ ।

यस्ताे छ विनिमय दर:

Ad