Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कुमारी बैंकको कामु सिइओमा रामचन्द्र खनाल नियुक्त

२०७८ माघ २४ गते

बैंकिङ खबर/ कुमारी बैंक लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन्।

सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिइओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो। उनले माघ २५ गते मंगलबारदेखि लागू हुने गरी जिम्मेवारी सम्हाल्ने छन्।

Ad