
बैंकिङ खबर/ एनआइसी एशिया बैंकका ११ शाखा तथा विस्तारित काउण्टटरहरु बन्द भएका छन् । कोरोना संक्रमणको दर बढ्न थालेपछि बैंकले शाखा तथा विस्तारित काउण्टटरहरु बन्द गरेको हो ।
बैंकले एक सूचना जारी गर्दै ४ वटा विस्तारित काउण्टर र ७ वटा शाखा कार्यालय बन्द गरिएको जानकारी दिएको छ । साथै स्थानिय निकायको निर्देशन अनुसार हेरफेर समेत हुन सक्ने बैंकले जनाएको छ ।
