२०७८ पुष ११ गते

सिद्धार्थ बैंकको वार्षिकोत्सवको अवसरमा ऐतिहासिक स्थानहरुमा सरसफाइ

बैंकिङ खबर/ सिद्धार्थ बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरणलाई सफा राख्न सातै प्रदेशका विभिन्न स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरेको छ ।

यस सरसफाइ कार्यक्रममा बैंकका कर्मचारीहरुका साथ साथै स्थानीयवासीहरुको पनि उल्लेखनीय सहभागिता रहेको थियो । वातावरणलाई सफा राखि सुन्दरता कायम गर्ने उद्देश्यका साथ देशका सातै प्रदेशका निम्न लिखित २३ स्थानहरुमा सरसफाइ कार्यक्रम आयोजना गरिएको होे ।

प्रदेश १

  • बनसखन्डीमन्दिर, विराटनगर
  •  श्री कृष्ण प्रणामी मन्दिर, ईटहरी
  •  नमुनामार्ग, दमक
  •  मेन चोक, ईलाम बजार
  •  सुपारी लाइन देखि हनुमान मन्दिर, काँकडभिट्टा

प्रदेश २ 

  • शिवमन्दिर, विरगञ्ज चिनी मिल क्षेत्र
  • राममन्दिर, जनकपुर

बाग्मती प्रदेश

  •  स्वयम्भूनाथ स्तूप, काठमाडौं
  • बुढानिलकण्ठ मन्दिर, काठमाडौं
  • चाबहिल गणेश मन्दिर, काठमाडौं
  •  कमलपोखरी,काठमाडौं
  • बंगलामुखीमन्दिर, ललितपुर
  • सुर्यविनायक गणेश मन्दिर, भक्तपुर