Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नारायणहिटी दरबार संग्रहालयमा माछापुच्छे बैंकको मोबाइल लकर

२०७८ मंसिर ९ गते

 बैंकिङ खबर।

माछापुच्छे बैंकको मोबाइल लकर सुविधा नारायणहिटी दरबार संग्रहालयमा हुने भएको छ।

माछापुच्छे बैंकले नारायणहिटी दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाइल लकर संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई हस्तान्तरण गरेको हो।

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिबीच एक औपचारिक कार्यक्रममा संस्कृति, पर्यटन तथा नागारिक मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र बैंकका अध्यक्ष डा.वीरेन्द्रप्रसाद महतोले उक्त मोबाइल लकरको संयुक्त रुपमा उद्घाटन गरेका छन्।

Ad