Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रतापजङ्ग पाण्डे सिभिल बैंकको अध्यक्षमा चयन

२०७८ मंसिर १ गते

बैंकिङ खबर।

सिभिल बैंक सञ्चालक समितिको अध्यक्षमा प्रतापजङ्ग पाण्डे चयन भएका छन् ।

बुधबार बसेको बैंक सञ्चालक समितिको ३६२औँ बैठकले उनलाई अध्यक्षमा चयन गरेको हो।

अध्यक्ष पाण्डेले बैंकलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गरेको बताए ।

ग्राहकलाई नवीनतम सेवा, सुविधाहरू प्रदान गर्नेतर्फ बैंकले प्राथमिकता दिनुपर्ने उनकाे भनाइ थियाे ।

Ad