Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

माछापुच्छ्रे बैंककोे पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, ५६ करोड १५ लाख नाफा

२०७८ कार्तिक १५ गते

बैंकिङ खबर । माछापुच्छ्रे बैंकले नाफामा छलाङ मारेको छ। बैंकले खुद नाफा ५६ करोड १५ लाख रुपैयाँ पुर्‍याएको छ। बैंकले चालु वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै नाफामा सुधार गरेको देखाएको छ । बैंकको स्प्रेड दर घटे पनि खुद ब्याज आम्दानीमा उच्च वृद्धि भएको देखिन्छ। बैंकको स्प्रेड दर ४.३३ प्रतिशतबाट घटेर ३.३८ प्रतिशतमा आएको छ।

Ad