Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकको नाफा ५७ करोड ७८ लाख

२०७८ कार्तिक १५ गते

बैंकिङ खबर । सानिमा बैंकले खुद नाफामा  सुधार गरेको छ । सानिमा बैंकको नाफा ५२ प्रतिशतले बढाएको छ । सानिमाले ५६ करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ। सानिमाले ३.६१ प्रतिशतको स्प्रेड दरलाई २.६९ प्रतिशतमा झारेको छ। यद्यपी ब्यापार ७ प्रतिशतले बढ्दा पनि सानिमाको खुद ब्याज आम्दानी १९ प्रतिशतले उक्लिएर एक अर्ब १६ करोड नाघेको छ।

 

Ad