बैंकिङ खबर । लक्ष्मी बैंकले नाफामा उछाल ल्याएको छ । बैंकको त्रैमासिक रिपोट अनुसार नाफा ७७ प्रतिशतले नाफा बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले ५५ करोड नाफा गरेको छ । अघिल्लो वर्ष सोही अबधिमा बैंकको नाफा ३१ करोड थियो ।