बैंकिङ खबर । मेगा बैंक नेपालले पहिलो त्रैमासको रिपोर्ट सार्बजनिक गरेको छ । बेंकका अनुसार पहिलो त्रैमासमा खुद नाफामा साढे ५० प्रतिशतको वृद्धि भउको छ । बैंकको यो त्रैमासको नाफा ९१ करोड ४६ लाख रुपैयाँ रहेको छ । बैंकले खुद ब्याज आम्दानीमा भने १४ प्रतिशतले वृद्धि भएको छ। जसमा व्याज आम्दानी १ अर्ब ५१ करोड रुपैयाँ ।