Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

गोर्खाज फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

२०७८ भाद्र ३० गते

बैंकिङ खबर । गोर्खाज फाइनान्सको न्युरोडस्थित शाखा कार्यालय स्थानान्तरण भएको छ । काठमाडौं महानगरपालिका वडा नं. २२ स्थित न्युरोड दुंगबहिलस्थित रहेको शाखा कार्यालय स्थानान्तरण भएको हो । यही भाद्र २८ गतेदेखि साविक स्थानबाट सोही वडा नं. २२ कै २०० मिटर पश्चिततर्फ सासा कम्प्लेक्सको तेस्रो तल्लामा स्थानान्तरण भई नियमित सूचारु हुने गोर्खाज फाइनान्सले जनाएको छ ।