Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

कामना सेवाको Updated KS iMobile सञ्चालनमा

२०७८ श्रावण २ गते


बैंकिङ खबर/कामना सेवाविकास बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखि थप सेवा सुविधा सहितको मोवाईल बैकिङ्ग एप Omni Channel मा स्तरोन्नती गरेको छ । यसअगाडि Top-up, Fund Transfer, Bill Payment को सुविधा रहेकोमा हाल Digital Voucher, eCash, Book an Appointment, Expenses Tracking, Bill Split लगायतकाअन्य थुप्रै सुविधाहरु थप गरेको छ । यो एप Play Store मा उपलब्धछ साथै एउटै App Store र Password ले यो मोबाईल बैकिङ्ग तथा ईन्टरनेट बैकिङ्गको चलाउन सकिनेछ ।

Ad