बैंकिङ खबर । रेमिटेन्स बाट आएको रकम मुद्दति खातामा जम्मा गर्दा थप एक प्रतिशत बढि ब्याज पाइने भएको छ । सरकारले नयाँ बजेट घोषणामा यो कुरा उल्लेख गरेको छ । रेमिट्यान्सलाई उद्यमशीलता तथा उपयोगीतामा खर्च गराउनका लागि यस्तो व्यबस्था गरिएको हो ।
बैंक-वित्त
अब रेमिटेन्सलाई मुद्दति खातामा जम्मा गरौं, थप एक प्रतिशत बढि ब्याज लिउँ
२०७८ जेष्ठ १५ गते