Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
अर्थतन्त्र

बजेटमा कर सम्बन्धिको व्यबस्था यस्तो छ

२०७८ जेष्ठ १५ गते

बैंकिङ खबर/ सरकारले वर्षमा २० लाखसम्म कारोबार गर्नेलाई आयक करमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । त्यस्तै बजेटमा २० लाखदेखि ५० लाखसम्म करोबाबार गर्नेलाई आयक करमा ७५ प्रतिशत छुट तथा ५० लाख देखि १ करोडसम्म कारोबार गर्नेलाई आयकरमा ५० प्रतिशत छुट दिइएको छ । मूल्य अभिबृद्धि कर यथावत राखिएको छ । सरकारले विद्युतीय सवारीको आयातमा लाग्ने अन्तशुल्क खारेज गरेको छ ।