Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लमजुङमा बैंक तथा वित्तीय संस्था हप्ताको २ दिन मात्र खुल्ने

२०७८ जेष्ठ ११ गते

बैंकिङ खबर/लमजुङमा बैंक तथा वित्तीय संस्था हप्ताको २ दिन मात्र खुल्ने भएको छ । जिल्लामा कोरोना भाइरस (कोभिड १९) संक्रमण जोखिमको बढ्दो अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङले उक्त निर्णय गरेकोे हाे । अब हप्ताको २ दिन आइतबार र बिहीबार १० बजे देखि १२ बजेसम्म २ घण्टा मात्रै बैंक तथा वित्तीय संस्थाहरु खुल्ने प्रशासनले जनाएकाे छ ।

Ad