Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

फरवार्ड माइक्रोफाइनान्सद्वारा अक्सिजन सिलिन्डर सहयोग

२०७८ जेष्ठ ९ गते


बैंकिङ खबर/फरवार्ड माइक्रोफाइनान्सले कोशी कोभिड अस्पताललाई अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।

फरवार्डकी अध्यक्ष भगवती चौधरीले कोशी जोनल हस्पिटल प्रशासन प्रमुख नवराज लुईटेललाई ९ थान ठूला अक्सिजन सिलिन्डर हस्तान्तरण गरेकी हुन् ।

चौधरीका अनुसार कसैको अक्सिजन नपाएर छट्पटिन नपरोस् भन्ने हेतुुले अक्सिजन सिलिन्डर सहयोग गरिएको बताउनुभयो ।

Ad