Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कोरोना संक्रमणका कारण माछापुछ्रे बैंकका पुर्व सिइओ निरज श्रेष्ठको निधन

२०७८ बैशाख २९ गते

बैंकिङ खबर । कोरोना संक्रमणका कारण माछापुछ्रे बैंकका पुर्व सिइओ एवं बैंकर निरज श्रेष्ठको निधन भएको छ । लामो समय बैंकिङ क्षेत्रमा समय विताएका श्रेष्ठ माछापुछ्रे बैंकका पुर्व सिइओ थिए । लामो समय बैंकिङ क्षेत्रमा काम गरेका उनी त्यसअघि ग्लोवल बैंकमा कार्यरत थिए । श्रेष्ठको बुधबार विहान निधन भएको हो । यसअघि कोरोनाकै कारण उनको बुबाको निधन भएको थियो ।

Ad