Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रभु बैंकका अध्यक्ष सिटौलाले लिनुभयाे सपथ

२०७८ बैशाख ६ गते

बैंकिङ खबर/ प्रभु बैंकका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले पद तथा गोपनियताको सपथ लिनुभएकाे  छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अध्यक्ष सिटौलालाई सपथ गराउनुभएकाे हाे । बैंक सञ्चालक समितिको बैठकले सिटौलालाई गत शुक्रबार अध्यक्षमा चयन गरेको थियो । प्रभु बैंकको अध्यक्ष पदबाट देवीप्रकाश भट्चन बाहिरिएपछि अध्यक्ष पद खाली थियो । सिटौलालाई गत चैत २३ गते बैंक सञ्चालक समितिले स्वतन्त्र सञ्चालकमा नियुक्ति रहेको थियो ।

Ad