Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नबिल बैंकले ल्यायाे ‘नबिल जिन ए’ एक सफल बचत खाता

२०७७ चैत्र २७ गते

बैंकिङ खबर/ नबिल बैंकले ‘नबिल जिन ए’ एकाउन्ट ल्याएको छ । ‘नबिल जिन ए’ एकाउन्ट नया“ सोच र नया“जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरी ल्याइएको हो । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गरिएको नबिल बैंकले बिश्वस्त लिएको छ । यसमा NTC/NCell 2GB data package को विशेष सुविधाका साथै थुप्रै प्रबिधिमैत्री सेवाहरु जस्तै मोबाईल बैंकिङ, निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड जारी गरिएको बैंकले जनाएको छ ।
यस बचत खाताको लोकप्रियताका कारण बजारमा यसै प्रकारका खाताहरु संचालनमा आएको हुनाले मिल्दो जुल्दो नाममा नझुक्की नबिल जिन ए’ एकाउन्ट खोलि यस खाताको लाभ लिई ढुक्क हुन समेत बै.कले सबैमा आग्रह गरेको छ ।