Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

दोस्रो त्रैमास रिपोर्ट : कुन बैंकले कति कमाए ?

२०७७ माघ १६ गते

बैंकङ खबर । बैंकहरुले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको विवरण सार्वजनिक गर्न थालेका छन् । २७ वाणिज्य बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंकबाहेक अन्य बैंकले नाफाको विवरण सार्वजनिक गरिसकेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सबैभन्दा बढी नाफा कमाउनेमा ग्लोबल आईएमई बैंक २ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ कमाउँदै शिर्ष स्थानमा रहन सफल भयो भने सिभिल बैंकले केवल २० करोड २९ लाख रुपैँया मात्र आर्जन गर्न सकेको छ । सबै बैंकहरुको नाफा हेर्दा औषतमा १ अर्ब १२ करोड ७९ लाख रुपैँया देखिन्छ ।

 कसले कति कमाए ? 

           Net Profit

2nd Quarter of Fiscal Year 2077/78

Name of Bank

Amount (Rs. in Crore)

Agricultural Dev. Bank Limited

132.17

Bank of Kathmandu Limited

70.85

Century Commercial Bank Limited

46.66

Citizens Bank International Limited

87.52

Civil Bank Limited

20.29

Everest Bank Limited

96.19

Global IME Bank Limited

231.51

Himalayan Bank Limited

65.33

Kumari Bank Limited

121.66

Laxmi Bank Limited

80.71

Machhapuchchhre Bank Limited

80.28

Mega Bank Nepal Limited

130.45

Nabil Bank Limited

201.60

NCC Bank Limited

61.40

Nepal Bangladesh Bank Limited

94.13

Nepal Bank Limited

135.04

Nepal Investment Bank Limited

158.66

Nepal SBI Bank Limited

51.49

NIC Asia Bank Limited

206.05

NMB Bank Limited

161.40

Prabhu Bank Limited

151.87

Prime Commercial Bank Limited

181.33

Sanima Bank Limited

106.28

Siddhartha Bank Limited

91.87

Standard Chartered Bank Nepal Ltd

72.76

Sunrise Bank Limited

94.94

Average

112.79

बैंकहरुको नाफा विवरण चित्रमा यस्तो देखिन्छ ।

Ad