Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सानिमा बैंकको नाफा घट्यो

२०७७ माघ १४ गते

बैंकिङ खबर । सानिमा बैंकको नाफा घटेको छ। बैंकको नाफा ७.३७ प्रतिशतले घटेको हो । यस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६ करोड २८  लाख नाफा कमाएको छ । गत आर्थिक वर्षमा बैंकले १ अर्ब १४ करोड ७४ लाख खुद नाफा कमाएको थियो । यस्तै, बैंकको खुद ब्याज आम्दानी समेत घटेको छ। बैंकको २ अर्ब १६ करोडको आम्दानी एक अर्ब ९९ करोडमा झरेको हो।
यस अवधिमा बैंकले १ खर्ब १० अर्ब २४ करोड १४ लाख निक्षेप संकलन गरेको छ भने १ खर्ब १ अर्ब ५४ करोड १९ लाख कर्जा प्रवाह गरेको छ ।

 

Ad