Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

कुन बैंकको कर्मचारी खर्च कति ? (रिपोर्ट सहित)

२०७७ माघ ७ गते

बैंकिङ खबर । गत आर्थिक वर्ष २०७६/७७ मा हेर्दा वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर्मचारी खर्च राष्ट्रिय वाणिज्य बैंक र एन आई सी एशिया बैंकले २ अर्ब ९१ करोड गरेका छन् । त्यस्तै सबै वाणिज्य बैंकको औषतमा हेर्दा कर्मचारी खर्चमा रु. १ अर्ब ५९ करोड खर्च भएको देखिन्छ । अहिले रहेको कुल २७ वाणिज्य बैंकमध्ये १२ वटा वाणिज्य बैंकहरुले औषतभन्दा बढी खर्च गरेका छन् भने १५ वाणिज्य बैंकले औषतभन्दा कम खर्च गरेका छन् ।

औषतभन्दा बढी खर्च गर्ने बैंकहरु
एभरेष्ट बैंक

हिमालयन बैंक

एनएमबी बैंक

नेपाल एसविआई बैंक

प्रभु बैंक

नविल बैंक

नेपाल बैंक

सिद्धार्थ बैंक

ग्लोबल आईएमई बैंक

कृषि विकास बैंक

राष्ट्रिय वाणिज्य बैंक

एन आई सी एशिया बैंक

औषतभन्दा कम खर्च गर्ने बैंकहरु
सेञ्चुरी कमर्सियल बैंक

सिटिजन्स बैंक इन्टरनेशनल

सिभिल बैंक

नेपाल बङ्गलादेश बैंक

प्राइम कमर्सियल बैंक

स्टाण्डर्ड चार्टर्ड बैंक

बैंक अफ काठमाडू

लक्ष्मी बैंक

मेगा बैंक

सानिमा बैंक

एनसीसी बैंक

सनराइज बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक

कुमारी बैंक

माछापुच्छ्रे बैंक

 

 

 

Ad