Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

नेकपाको बैंक खाता रोक्का गर्न प्रचण्ड-माधवद्धारा पत्राचार

२०७७ पुष १५ गते

बैंकिङ खबर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैंक खाता रोक्का गर्न प्रचण्ड र माधव नेपालले सबै बैंकहरुमा पत्राचार गरेका छन् । बैंकका सीईओहरुले दिएको जानकारी अनुसार इमेल मार्फत १२ गते लेखिएको पत्र आज पठाएका हुन् ।

Ad