Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषको कर्जा तिर्न सकिने

२०७७ पुष १५ गते

बैंकिङ खबर । नेपाल बैंकबाट कर्मचारी सञ्चय कोषका ऋणिहरुले कर्जाको साँवा, ब्याज तथा किस्ता रकम तिर्न सक्ने भएको छ । देशभर रहेका बैंकका २०३ शाखा तथा ३८ वटा एक्स्टेन्सन काउण्टरबाट सो कर्जाको साँवा र ब्याज भुक्तानी गर्न सकिने भएको हो । बैंक मार्फत कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताले मासिक निक्षेप गर्दा कर्जा भुक्तानी सुविधा समेत उपलब्ध गराएको बैंकले जनाएको छ ।

Ad