Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सेन्ट्रल फाईनान्सद्धारा लाभांश घोषणा

२०७७ पुष १३ गते


बैंकिङ खबर । सेन्ट्रल फाईनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी संचालक समितिको आइतबार बसेको बैठकले लाभांश घोषणा गर्ने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०७६/७७ को मूनाफाबाट कम्पनीले १० प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्ता पुँजी ८२ करोड ३३ लाखको ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंक र कम्पनीको २४ औं साधारणसभाले पारित गरे पश्चात सेयरधनीले पाउनेछन् ।

 

Ad