Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

‘मर्जर एक्वीजिसन सम्बन्धी समाचारहरुमा कुनै सत्यता छैन’ – सिद्धार्थ बैंक

२०७७ पुष ९ गते

बैंकिङ खबर ।सिद्धार्थ बैंकले मर्जर तथा एक्विजिसन सम्बन्धी समाचारमा कुनै आधिकारिकता नभएको जनाएको छ । केही सञ्चार माध्यममा सिद्धार्थ बैंक र अन्य केही संस्थाबीच मर्जर तथा एक्विजिसन हुन लागेका खबरहरु प्रकाशन भएका भन्दै त्यसमा आफ्नो गम्भीर ध्यानकर्षण भएको उसले बताएको छ । सिद्धार्थ बैंकसँग जोडिएर आएका मर्ज तथा एक्विजिसन सम्बन्धी समाचारहरुमा आधिकारिकता नभएको पनि उसले स्पष्ट पारेको छ ।

Ad