Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकले पुस २७ मा बोलायो एजीएम, शेयरधनीलाई  २०% लाभांश वितरण गर्ने

२०७७ पुष ५ गते

बैंकिङ खबर । हिमालयन बैंकले पुस २७ गते वार्षिक साधारण सभा बोलाएको छ । साथै बैंकले वार्षिक साधारण सभाबाट पारीत भएपछि आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई  २०% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । बैंकले गत आर्थिक वर्षको नाफाबाट १४% बोनस सेयर र ६% नगद गरी कुल २०% लाभांश वितरण गर्न लागेको जनाएको छ । 

 

Ad