Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

हिमालयन बैंकको २० प्रतिशत लाभांश घोषणा, नगद र बोनस कति ?

२०७७ मंसिर १५ गते

बैंकिङ खबर । हिमालयन बैंकले गत आर्थिक वर्षको मूनाफबाट शेयरधनीहरुलाई २० प्रतिशत लाभांश घोषणा गरेको छ। बैंकको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।  प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

Ad