Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लक्ष्मी बैंकको थप ३ नयाँ शाखा विस्तार

२०७७ मंसिर ४ गते

बैंकिङ खबर । लक्ष्मी बैंकले नयाँ थप ३ शाखा विस्तार गरेको छ । बैंकले बिहीबार थप तीन नयाँ शाखाको विस्तार गरेको हो । बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ललितपुर –८ पाटन, गोकर्णेश्वर–७, मूलपानी र टोखा–३, टोखामा नयाँ शाखा विस्तार गरको  हो ।  थप शाखाहरुको विस्तार गरसंगै बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा, ७ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १५५ एटिएम, २५ सय भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा–रहित बैंकिङ्ग एजेन्ट मार्फत सेवा प्रवाह गरिरहेको छ ।

Ad