बैंकिङ खबर । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको संचालक समिति सदस्य सुदर्शन गौतमको राजिनामा स्वीकृत भएको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैंठकले गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्टका संचालक गौतमको राजिनामा स्वीकृत गरेकोे हो ।