Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा शैलेन्द्र बादे श्रेष्ठ नियुक्त

२०७७ कार्तिक १८ गते

बैंकिङ खबर । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत ‘सीईओ’मा शैलेन्द्र बादे श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्स कम्पनीको सञ्चालक समितिको कार्तिक १७ गते सम्पन्न ५०७ औं बैठकले श्रेष्ठलाई सीईओ नियुक्त गरेको हो । सोही बैंठकले राज सुन्दर श्रेष्ठलाई कम्पनीको सचिवमा नियुक्त गरेको छ । सोमबार कार्तिक १७ गते सम्पन्न कम्पनीको ५०७ औं बैठकले रिक्त रहेको महिला सञ्चालक पदमा संस्थापक समूहतर्फबाट सुशिला खनाललाई नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Ad