Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

२० अर्बको आन्तरीक ऋण उठाइदै

admin २०७७ कार्तिक १८ गते
सेयर:

बैंकिङ खबर । नेपाल सरकारको २०७७/७८ को १४७४.६४ अर्ब बजेट मध्ये सरकारले आन्तरीक ऋण उठाउन राखेको लक्ष्यमा पहिलो चौमासमा ५७ अर्ब उठाउन लागेको छ । जसमध्ये ट्रेजरी बिल मार्फत ३६४ दिनको लागि ७ अर्ब र बिकास ऋणपत्र मार्फत ५० अर्ब आन्तरीक ऋण उठाउन लागेको हो । जसमा २० अर्ब असोज १६ गते ४.७७ प्रतिशतमा उठाएको थियो भने असोज २१ गते रु. १० अर्ब ४.१४ प्रतिशतमा उठाएको थियो । २० अर्ब भने भोली (कार्तिक १९) गते बोलकबोल गरेर २० गते उठाइनेछ । आजको दिनसम्म बजारमा तरलता करीब १८६ अर्ब देखिएको छ । आन्तरीक ऋण उठाएपछि भने २० अर्बले तरलता घट्ने देखिन्छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।