Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

३.३३ अंकले घटेको बजारमा २ अर्ब ४५ करोडभन्दा बढीको कारोबार

२०७७ कार्तिक १७ गते

बैंकिङ खबर । आज नेप्से सूचक ३.३३ अंकले घटेर १६३७.६३ विन्दुमा अडिएको छ । सोमबार १९७ कम्पनीको २ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । ६९ लाख ३७ हजार भन्दा बढी सेयर कारोबार भएका छन् ।

आज सबैभन्दा धेरै माइक्रोफाइनान्स समूह ६२.३ अंकले वृद्धि भएको छ भने वाणिज्य बैंक ११.६२ अंकले तल झरेको छ ।

नेप्से अनुसार आज उच्च कमाउने शीर्ष १० कम्पनीहरु

नेप्से अनुसार आज गुमाउने शीर्ष १० कम्पनीहरु

 

Ad