Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

हिमालयन जनरल इन्स्योरेन्सको बोनस शेयर नेप्सेमा सूचीकृत

२०७७ कार्तिक १६ गते

 

बैंकिङ खबर । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको बोनस शेयर आइतबार नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको ४ लाख १० हजार ८८० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

 

Ad