बैंकिङ खबर । शुक्रबार हिमालयन बैंक पूर्णरुपमा बन्द रहने भएको छ । बैंकले सिस्टम अपग्रेड गर्ने भएकाले शाखाहरु बन्द रहने जनाएको छ । शाखा बन्द भएपनि बैंकले प्रदान गर्दै आएको कार्डबाट हुने सबै भुक्तानी तथा एटीएम सेवा सुचारू रहने बैंकले जनाएको छ ।