Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

धितोपत्रको दोस्रो बजार बुधवार देखि पुनः सुचारु हुने

२०७७ कार्तिक ११ गते

बैंकिङ खबर । धितोपत्रको दोस्रो बजार बुधवार देखि पुनः सुचारु हुने भएको छ । गत शुक्रवारदेखि दशैका लागि बन्द भएको धितोपत्रको दोस्रो बजार बुधवारदेखि पुन खुल्ने भएको हो । दशै अघि गत बिहीवारको अन्तिम कारोबारका दिन नेप्से परिसूचक १ हजार ६०६ दशमलव २५ विन्दुमा पुगेर बन्द भएको थियो ।

Ad