Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कात्तिक ७ गतेदेखि ११ गतेसम्म बैंकहरुले सबै शाखा बन्द गर्ने

admin २०७७ कार्तिक ४ गते
सेयर:

बैंकिङ खबर । बैंकर्स संघले दशैं विदामा बैंकका शाखाहरु बन्द गर्ने भएको छ । जसअनुसार कात्तिक ७ गतेदेखि ११ गतेसम्म शाखाहरु बन्द हुने बेंकर्स संघले जनाएको छ । नेपाल बैंकर्स संघले सूचना प्रकाशित गरी दशैँ बिदामा ५ दिन सबै बैंकका शाखा बन्द रहने भन्दै डिजिटल मार्फत कारोबार गर्न अनुरोध गरेको छ । बैंकर्स संघले एटीएम मार्फत भने सेवा पूर्ण रुपमा सुचारु रहने उल्लेख गरेको छ । बैंकिङ क्षेत्रमा कोरोना संक्रमण बढेसँगै समस्याहरु थपीएका छन् । हालसम्म वाणिज्य बैंकका ३ हजार ७ सय बढी कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।