Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

दशै अवधिभर शाखाहरु बन्द गर्न बैंकरको छलफल, डिजिटल कारोबार गर्न आग्रह

admin २०७७ कार्तिक ३ गते
सेयर:

बैंकिङ खबर । यस पटकको दशैमा बैंकहरु शखा नखोल्न सक्ने बताइएको छ । विगतमा दशैंको सार्वजनिक बिदामा सीमित शाखाहरुबाट बैंकिङ सेवा प्रदान गरीदै आएकोमा यो पटक भने बिदामा बैंकिङ सेवा नहुन सक्ने भएको छ । कोरोना संक्रमणका कारण पछिल्लो समय बैंकमा ग्राहकको चहलपहल कम हुँदै गएकोले तथा बैंकहरुको एटीएमबाट सुविधा पाइने भएको हुँदा यस पटकको दशैमा बैंकर्स संघ यस पटक दसैं बिदामा बैंकिङ काउन्टर नखोल्ने तयारीका साथ छलफलमा जुटेका छन् । संक्रमणको त्रासका बिच बैंकहरुमा दशै बिदाले केही राहत दिने तथा डिजिटल कारोबारमा समेत सहयोग पुग्ने भएकाले यस पटक शाखा नखाल्ने निर्णयमा पुगेको बताइएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।